Sinagawa || Haneda Kuroneko base || 羽田クロノゲートベース || バス案内ビデオ || For Nepali
सिनागावा स्टेशन बाट बस चड्ने ठाउमा पुगेपछि तेह धेरै बस हरु हुन्छन। यामतो (ヤマト)लेखेको बस मा गएर ड्राइवर लाई सोध्न्नु पार्दछ।
ड्राइवर लाई सोध्दा :- कोनो बासु Haneda Kuroneko base ईकिमसका ? (この バス 羽田クロノゲートベース 行きますか?) सोध्नु पर्दछ।
यामतोको Haneda Kuroneko base जाने बस 4:20 मा आउदछ।
त्येहा यामतोको बस हानेदा बेस र फुकुतोसिन बेस जाने आउछ त्येसैले ड्राईवर लाई सोद्नुहोस।
यदी यति गर्दा पनि कुन बस चड्ने भनेर थाहा भएन भने त्येहा लाईन मा बसेका नेपाली अथवा अरु हरुलाई सोधनुहोस। उनीहरुले बतईदिने छन्।
पहिलो दिन 50 मिनेट आगाडी बस चड्ने ठाउमा पुग्नुहोला। बस आली चाडो जान्छ।
#yamato #tokyo #fornepali #rajob #nepaligroupjapan #parttimejob